धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

हार्दिक बधाई तथा शुभकामना 

राष्ट्रिय ख्रीष्टियन महासंघको विधान–२०६८ को संसोधित विधान–२०७३ को धारा १७ को क २ बमोजिम अनन्त शालोम मण्डलीका वरिष्ठ पाष्टर रेभ. काजीरत्न मर्हजनज्यूलाई कात्र्तिक ७ गते बसेको केन्द्रिय विशेष कार्यकारी समितिको बैठकले उपाध्यक्ष पदबाट सह–अध्यक्षमा पदोन्नती गरिएको हुँदा उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल परिवार

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd