धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Aenean commodo ligula eget dolor. Aenean massa. Cum sociis natoque penatibus et magnis dis parturient montes, nascetur ridiculus mus. Donec quam felis, ultricies nec, pellentesque eu, pretium quis, sem. Nulla consequat massa quis enim.

थप पढ्नुहोस्

CB Gahatraj, President

हाम्रो बारेमा

मिसन

बाइबलिय मूल्य मान्यतामा रहेर उद्देश्य मिल्ने सम्बन्धित पक्षहरुसँग समन्वय र सहकार्य गर्दै राज्यलाई आवश्यक दवाव श्रृजना गर्दै…

थप

दूरदृष्टि

स्वभिमान र अधिकार सम्पन्न नेपाली ख्रीष्टियन समुदायको सुनिश्चतता धार्मिक, सामाजिक, आर्थिक, समावेशी र समवृद्ध नेपालको परिकल्पना विश्वभरी रहेका नेपाली भाषी मण्डलीहरुसँग सहकार्य गर्दै परमेश्वरको महिमा

थप

लक्ष्य

बाइबलिय मूल्य मान्यता अनुसार सम्पूर्ण ख्रीष्टियन समुदायलाई एकताको सूत्रमा समेट्दै राज्यद्वारा भएका सबै खालका….

थप

२०६४ सालमा गठित “नयाँ संविधानमा ख्रीष्टियन सुझाव समिति”को जगमा स्थापित राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल विधिवत रुपमा नेपाल सरकारमा दर्ता भई देशभरका मण्डली (चर्च) तथा ख्रीष्टियन संघ÷संस्थाहरुको अस्तित्व, पहिचान, अधिकार र राष्ट्रिय सरोकारका विषयमा कार्यरत छाता संगठन हो ।

ख्रीष्टियन समुदायको हक, अधिकार र मानवअधिकारको विश्वव्यापि मान्यता अनुसार समुदायको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको सुनिश्चितताका लागि निरन्तर क्रियाशील रहेको छ । धर्मनिरपेक्षतालाई विश्वव्यापि मान्यता अनुरुप व्यवहारिक कार्यान्वयन गराउँदै देशभरका मण्डली (चर्च)हरुलाई स्वतन्त्र र सक्षम गराउँदै राज्यद्वारा समुदायको लागि समाधिस्थलको व्यवस्था लगायतका आवश्यक कार्यहरु गरिरहेको छ ।

समुदायको धार्मिक, साँस्कृतिक अधिकारको सुनिश्चितता लगायत राष्ट्रिय सरोकारका विषयहरुलाई संविधान, ऐन, कानूनहरुको व्यवस्था गराउँदै
आवश्यक भूमिका निर्वाह गरिरहेको छ ।

महासंघको केन्द्रीय, प्रादेशिक, जिल्ला, क्षेत्रिय र स्थानीय तहमा समितिहरुका साथै सल्लाहकार तथा अन्र्तराष्ट्रिय समितिहरु रहेको छ ।

हाम्रो प्रभाव

दृष्टिकोण

Having studied and analyzed the country context and pertinent problems, below objectives set as a prioritized

सबै हेर्नुहोस्

परियोजनाहरु

Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Aenean commodo ligula eget dolor. Aenean massa Lorem

सबै हेर्नुहोस्

कथाहरु

Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Aenean commodo ligula eget dolor. Aenean massa Lorem

सबै हेर्नुहोस्

योजनाहरु

१. प्रत्येक वर्ष कार्तिक २९ गते संस्थाको वार्षिक उत्सव मनाउने ।
२. प्रत्येक पौष १० गते ९म्भअ। द्दछ० मा राष्ट्रव्यापी ख्रीष्टमस महोत्सव मनाउने ।

सबै हेर्नुहोस्

News & Events

    फागुन २५,२०७६। राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल अन्तर्गत केन्द्रीय महिला विभागको आयोजनामा एक दिने दिदिबहिनी आत्मिक सेवा सम्पन्न भएको छ ।आज(आइतबार) ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर विभागले काठमाडौंको बुद्धनगरस्थित शालेम चर्चमा आत्मिक सेवाको आयोजना गरेको हो । कार्यक्रममा वचन प्रचार गर्दै सह अध्यक्ष रिता थापा मगरले यस वर्ष समानताको पुस्ता: अन्त्य […]

,

१८

वैशाख

१८ वैशाख २०७५ , सुर्खेत । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १०औं राष्ट्रिय भेला १० बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । वैशाख १७ देखि १८ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित बेथेल चर्चमा “सम्पूर्ण ख्रीष्टियन समुदायहरू एक होऔँ, अस्तित्व पहिचान र अधिकार सुनिश्चित गरौँ” भन्ने मूल नाराका साथ महासंघका केन्द्रीय अध्यक्ष सि.बि गहतराजज्यूको सभापतित्वमा राष्ट्रिय भेला सम्पन्न भएको हो । भेलाको अन्तिम दिन ७ वटै प्रदेशका प्रतिनिधमण्डलले भावी कार्ययोजनामाथी समुहमा छलफल गर्दै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । भेलाको अन्तिम सत्रलाई सम्बोधन गर्दै अध्यक्ष गहतराजज्यूले देशको वर्तमान परिस्थिति र ख्रीष्टियन समुदायमाथी भएको विभेदको सम्बन्धमा महासंघले सरकारसँग समुदायको हक हितको पक्षमा निरन्तर पैरवी गरिरहने बताउँनुभयो । घोषणपत्र जारी गर्दै उहाँले प्रस्तावित राष्ट्रिय सदाचार नीतिको विरोध गर्दै नीतिको अविलम्ब आवश्यक संसोधनको माग गर्नुभयो । साथै सम्पूर्ण ख्रीष्टियन मण्डली (चर्च) समुहहरू, समाज, विभिन्न मण्डली सम्प्रदाय, पाष्टर तथा अगुवा समुह तथा धार्मिक समुदायसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई महासंघमा आवद्ध हुन आह्वान गर्दै महासंघले सबैसँग समन्वय र सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ ।

वैशाख १८, १८ वैशाख २०७५

सुर्खेत

बैशाख

यस वर्षको इष्टर सण्डे (पुनरुत्थान दिन) पर्वका अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा, नेपाल सरकारका मन्त्री, सरकारी प्रतिनिधि तथा मानवअधिकारकर्मी लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा, यगेम्बर पार्टी भेन्यू, रामशाहपथमा २०७४ बैशाख ३ गते, दिउँसो २ बजे आयोजना गरेको इष्टर विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नको लागि आज बसेको केन्द्रिय कार्य समितिको बैठकले सो कार्यक्रममा व्यापक सहभागि भईदिनुहुन […]

बैशाख ३, २०७४ / 2:00 pm

ललितपुर

Read More
अब हामी प्रार्थना गरौं

देशका उच्च व्यक्तित्वहरुका निम्ति

Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Aenean commodo ligula eget dolor. Aenean massa. Cum sociis natoque penatibus penatibus Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Aenean commodo ligula eget dolor. Aenean massa. Cum sociis natoque penatibus penatibus.

साक्षीहरु

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd