धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

उपलब्धिहरु

हाम्रो महत्वपूर्ण उपलब्धीहरू

  • २०६४ सालदेखि २०७२ सालसम्म ख्रीष्टमसको सार्वजनिक विदा कायम गराउँन सफल ।
  • ख्रीष्टमसको सार्वजनिक विदा २०७३ सालमा हटाइएको हुँदा पुनःकायम गराउँन सफल ।
  • २०६४ सालदेखि नेपाली ख्रीष्टियन समुदायको राष्ट्रिय सरोकारका विषयहरु पहिचान गराउन सफल ।
  • २०६४ सालदेखि २०६६ सालसम्म ख्रीष्टियन समुदायका राष्ट्रिय सरोकारका विषयहरुलाई २५ वटै राजनैतिक दलहरुलाई पेश गरी प्रतिवद्धता गराउन सफल ।
  • समाधिस्थलको व्यवस्था समेत राष्ट्रिय सरोकारका विषयहरुमा वि.सं. २०६८ सालमा सार्वजनिक स्थलमा ४० दिनसम्म रिले प्रार्थना (अनशन) बसी नेपाल सरकारसँग ३ बुँदे सहमति गराउँन सफल ।
  • राष्ट्रिय तथा अन्र्तराष्ट्रिय नेपाली मण्डली (चर्च) तथा ख्रीष्टियन संघसंस्थाहरुमा राष्ट्रिय सरोकारका विषयहरुमा व्यापक जागरण अभियान सञ्चालन गर्दै सचेत र संगठित गराउँन सफल ।
  • वि.सं. २०६९ सालमा राष्ट्रिय सरोकारमा विषयहरुमा नेपाल सरकारसँग ऐतिहासिक ६ बुंदे सहमती गराई ख्रीष्टियन समुदायको अस्तित्व स्वीकार गराउन सफल ।
  • नयाँ संविधान जारी हुने क्रममा धर्मनिरपेक्षता संस्थागत गराउन सफल ।
  • धर्मप्रचारका नाममा दोलखा जिल्लाको चरिकोटमा थुनामा परेका ८ जना निर्दोष ख्रीष्टियनहरुलाई थुनामुक्त गराउँन सफल ।
हाम्रो
प्रशंसा

प्रभु प्रशंसा

फरक दर्शन, फरक ठाउँ र फरक कार्यशैली भएका सम्पूर्ण नेपाली ख्रीष्टियन दाजुभाई तथा दिदीबहिनीहरुलाई एकताको सुत्रमा बाँधि समुदायको अस्तित्व, पहिचान र अधिकार स्थापित गराउँदै अगाडि बढ्नु हाम्रो चुनौती ।

हामी सफल हुनेछौं

चुनौती

कार्य संचालनका सिद्धान्तहरु

आवश्कता, अनुकुलता र परिस्थिति अनुसार सम्पूर्ण कार्यहरु सु–समाचारको सत्यता र अनुग्रहमा मात्र गर्दछौं । हामी राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको विधानको भावना प्रतिकूल नहुने गरी अघि बढ्नेछौं । तर, परमेश्वरको सेवा र संगतिलाई कुनै बाधा पु¥याइने छैन ।

  • प्रजातान्त्रिक तरिकाबाट समावेशी र समन्वय प्रक्रियाको अभ्यास गर्दै गुट उप–गुट, फुट र विभाजनजस्तो कार्य हुन दिइने छैन ।
  • हामी राजनैतिक प्रकृतिका होइनौं महासंघको उद्देश्य प्राप्तिका लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सम्बन्धित पक्षहरुसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नेछौं ।
  • हामी नेपाली ख्रीष्टियन समुदायको राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक हित, उन्नती र विकासका लागि आवश्यकता पहिचान गरी योजना तय गर्दै अगाडि बढ्नेछौं ।

लक्ष्य प्राप्तिको निम्ति अपनाएका रणनैतिक उद्देश्यहरु

  • राष्ट्रिय ख्रीष्टियन आयोग गठन गराउने ।
  • समुदायको लागि देशभर समाधिस्थल व्यवस्था गराउने ।
  • धर्मनिरपेक्षताको विश्वव्यापि मान्यता अनुरुप सबै धार्मिक समुदायको सम्मान हुने गरी “नेपाली मौलिकताको मोडल” तयार गर्न आवश्यक कार्य गर्ने ।
  • ख्रीष्टियन मूल्य मान्यता स्थापित गराउन आवश्यक ऐन, कानून निर्माण गराउँने ।
  • ख्रीष्टियन समुदायको वास्तविक तथ्याङ्क संकलन गर्ने ।
  • ख्रीष्टियन समुदायलाई लगाइएका झुठा आरोपहरुको खण्डन गर्ने ।
  • ख्रीष्टियन समुदायलाई आइपरेका घटनाहरुलाई समाधानका लागि अगुवाई गर्दै आवश्यक भूमिका निर्वाह गर्ने ।
  • बाइबल कलेज तथा स्कूलहरुलाई कानूनी मान्यता दिलाई धार्मिक शैक्षिक संस्थाको रुपमा स्थापित गराउने ।
  • ख्रीष्टमस तथा इष्टर सण्डेलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गराउने ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd