धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

सिंगापुरको समाधिस्थल अवलोकन

२९ मंसिर २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सी.वी. गहतराजज्यूले सिंगापुरमा समाधिस्थलको प्रत्यक्ष स्थलगत अवलोकन गर्नुभएको छ। सिंगापुरमा समाधिस्थल सम्बन्धि के कस्तो कानुनी व्यवस्था रहेको छ भनि समाधिस्थलको प्रत्यक्ष स्थलगत अवलोकन गर्नुहुँदै महासंघका अध्यक्ष गहतराजज्यू र त्यहाँ समाधिस्थलका सम्बन्धित पक्षहरुसँग छुट्टाछुट्टै बैठकहरु भएका छन् । साथै सिंगापुरमा रहेका नेपाली दाजुभाईको समुहसँग छुट्टाछुट्टै संगति र भेट गर्दै आगामी दिनहरुमा महासंघसँग कसरी समन्वय र सहकार्य गर्ने भनि बैठकहरु समेत भएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd