धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालत जान्छौं : गहतराज

राजनीतिक परिदृश्य धार्मिक विषयमा पनि केन्द्रित रहेको छ । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्म सापेक्ष मुलुकका लागि वकालत गरेको छ । हिन्दु धर्म कायम हुनुपर्ने संविधान संशोधनको प्रस्तावसम्म लैजाने राप्रपा तयारी छ । उता, नेपाली कांग्रेसको एउटा कित्ता पनि हिन्दु धर्मको वकालतमा लागेको छ । आधिकारीक रूपमा नै हिन्दु धर्मको बाहुल्य रहेका कारण मुलुक धार्मिक सापेक्ष रहनुपर्छ भन्ने प्रस्ताव कांग्रेस केन्द्रीय समितिको बैठकमा नेता खुमबहादुर खड्काले लगेका छन् । धर्म निरपेक्ष मुलुक घोषणा भइसक्दा पनि यो बहस जारी हुँदा अन्य धर्मको संरक्षण कसरी हुन्छ रु के तयारी हुनसक्छ रु साझा पोष्टले राष्ट्रिय ख्रिष्टियन महासंघका अध्यक्ष सीबी गहतराजसँग गरेको अन्तरवार्ताको सम्पादित भाग :

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd