धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

सचिवालय समितिको बैठक सम्पन्न

२६ साउन २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको सचिवालय समितिको बैठक महासचिव पदमनाथ पराजुलीको अध्यक्षतामा सम्पन्न भएको छ । महासचिव पराजुलीले सबै सदस्यहरुलाई स्वागत गर्नुभएको उक्त समितिको बैठकमा पा. उदयराज भाटले सुरुको प्रार्थना गर्नुभएको थियो भने आशिषमय अभिप्रेरित वचनको सेवा उपमहासचिव चन्द्रमान नेपालीले लिनुभएको हो । बैठकले विभिन्न महासंघको महत्वपुर्ण विषयहरु तथा एजेण्डा माथि छलफल गर्नुका साथै सर्वसम्मतले पारित गरेको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd