धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

सचिवालयको बैठक सम्पन्न

माघ ४, २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका महासचिव पा. पदमनाथ पराजुलीज्यूको अध्यक्षतामा र महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूको विशेष उपस्थितीमा सचिवालयको बैठक सम्पन्न भएको छ । महासंघको कार्यालयमा बसेको बैठकमा ०७४/०७५ को वार्षिक कार्ययोजना सम्बन्धमा उपस्थित सचिवज्यूहरुको राय संकलन गरी विभिन्न धारणा व्यक्त गर्नुभएको थियो । उक्त बैठकको संचालन सचिव तथा व्यवस्थापन विभाग प्रमुख पा. उद्धव चिमोरियाज्यूले गर्नुभएको थियो भने अन्तिम प्रार्थना सचिव पा. किरण दासज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd