धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

वृहत प्रार्थना सभा सम्पन्न

०३ असोज २०७५ । नयाँ संविधान २०७२ घोषणा भएको तेस्रो वर्ष अथार्त संविधान दीवसको अवसरमा संविधानको व्यवहारीक कार्यन्वायनको लागी राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा वृहत प्रार्थना सभाको आयोजना गरेको छ । उपमहासचीव पा. उदव चीमोरियाज्यूले संचालन गर्नु भएको कार्यक्रम बिहान ११ बजे शुरू भएको थियो । नयाँ संविधान २०७२ को व्यवहारीक कार्यन्वायन, नयाँ संविधानमा धर्म नीरपेक्षताको गलत परीभाषा सच्चीन सकोस्, फाजदारी वीधेकको धारा १५८ संशधन, नेपाल सरकार र महासंघसंग भएका ३ र ६ बुँदे सम्झैताहरू यथाशीघ्र कार्यन्वायन भएको हास्, देश भर भएका मण्डली र ख्रीष्टियन संघसंस्थाहरूमा एकता कायम हास्, ख्रीष्टमस र इष्टरमा सार्वजानीक वीदा भएको हास् तथा महासंघको लागी वृहत प्रार्थना गरीएको थियो । प्रार्थना सभामा काठमाडा उपत्यकाका अधीकांश मण्डलीहरूको सहभागीता थियो । परमेश्वरको वचन सल्लाहकार पा. सोनाम काबोज्यूले बाँड्नु भएको थियो भने अराधानामा सीलम बाँस्बारी क्वारले अग्वाइ गरेको थियो । प्रार्थनाको अगुवाइ वरिष्ठ सह अध्यक्ष डा. फिलेमोन क्षेत्री, सह अध्यक्ष रिता काबो, पा. तेजमान तामाङ्ग लगायतले गर्नु भएको थियो । महासंघका अध्यक्ष सि.वि. गहतराजज्यूले सबैलाइ एक ढीक्का भइ र कती पनी वीचलीत नभइ देश तथा मण्डलीका लागी नीरन्तर प्रार्थना गरीरहन सबैलाइ अव्हान गर्दै प्रार्थना सभाको समापन गर्नु भएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd