धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

रुपान्तरिक विकास तथा आत्मा निर्भर क्षमता बृद्धि तालिम सम्पन्न

२४ जेठ २०७९, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको केन्द्रिय महिला विभागद्वारा आयोजित दुइ दिने (जेठ २२–२३, २०७९) रुपान्तरिक विकास तथा आत्मा निर्भर क्षमता बृद्धि तालिम शालेम प्रार्थना भवन काठमाडौंमा सफलताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सभापतित्व सहअध्यक्ष तथा केन्द्रिय महिला विभागको प्रमुख डोमा राईले गर्नुभएको थियो भने उक्त तालिममा केन्द्रिय महिला विभागका पदाअधिकारीहरु र उपत्यकाका विभिन्न मण्डलीका दिदीबहिनीहरुको बृहत उपस्थिति रहेको थियो । पा. धन राज घिमिरेले तालिमको सहजिकरण गर्नु भएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd