धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

राहत समन्वय समिति प्रभावित क्षेत्रमा

१३ भदौ २०७४ । अाज राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको कोषाध्यक्ष पा. धन बहादुर थापा (आमेन) को संयोजकत्वमा “राहत संकलन समिति” रौतहट तर्फ प्रस्थान गरेको छ । बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति, त्यहाँको अवस्था र राहत वितरणको लागि संयोजक आमेन थापा, महासचिव पदमनाथ पराजुली, सचिव उद्धव चिमोरिया र कार्यालय सचिव निरोज तोलाङे गरी चार सदस्यीय टोलि त्यस तर्फ प्रस्थान गर्नु भएको हो । टाेलीका अनुसार त्यहाँकाे अवस्थाकाे बारेमा अध्ययन गरि समन्वय र सहकार्यका साथ काम गर्ने जनाएकाे छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd