धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको महिला विभागको अर्न्तक्रिया कार्यक्रम सम्पन्न

३० जेठ २०७४, ललितपुर । आज राष्ट्रिय ख्रीष्टिय महासंघ, नेपाल महिला विभागको अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला विभागका प्रमुख डोमा राईको प्रार्थनाबाट शुरू भएको कार्यक्रममा केन्द्रिय अध्यक्ष सि.वि. गहतराजज्यूले विभिन्न मण्डलीबाट सहभागी हुनु भएका महिला दिदीबहिनीहरुलाई महासंघको बारेमा जानकारी गराउनु भएको थियो भने अन्तिम प्रार्थना महासचिव पा. पदमनाथ पराजुलीज्यूले गर्नु भएकाे थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd