धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

योजना तथा विकास विभागको बैठक सम्पन्न

५ असार २०७९ (आईतबार) राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको योजना तथा विकास विभागको बैठक महासंघका सचिव तथा योजना तथा विकास विभाग प्रमुख निना तामाङको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा महासंघका विभिन्न विभागका प्रमुख लगाएत पदाधिकारीहरुको उपस्थिती रहेको थियो । विभागिय प्रमुखहरुसँग परामर्शको साथै छलफल गरेर आगामि दिनमा बस्ने बैठकमा आ-आफ्नो विभागको वार्षिक कार्ययोजना पेश गर्ने निणर्यको साथ बैठक समापन भयो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd