धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

मासिक प्रार्थना सम्पन्न

     

५ फागुन २०७६ । विभिन्न मण्डलीको पाष्टर, अगुवा र विश्वासीहरुको उल्लेखनीय सहभागीता साथ नेपाल राष्ट्रको लागि प्रार्थना अनुग्रह प्रतापी मण्डली चप्पलकारखाना काठमाण्डौमा सम्पन्न भएको छ । पा. भरत भट्टराईले हाम्रो उच्च परमेश्वरको शरणस्थानमा शरण लियौ भने हामीले हरेक कुरामा सुरक्षा पाउदछौं भन्ने उत्साहपुर्ण बचन बाँड्नुभएको थियो । महासंघको केन्द्रिय सदस्य मिना गुरुङ्गले संचालन गर्नुभयो । प्रार्थनाको अगुवाई पा. विजय कुमार सुनुवारले गर्नुभएको थियो र अन्य विषयको प्रार्थनामा उपस्थित सहभागीहरुले गर्नुभयो ।अन्त्यमा प्रार्थना विभाग प्रमुख देउमाया तामाङ्गले सहभागीलाइ धन्यबाद दिनुभयो र समापन विनिता अधिकारीले गर्नुभएको थियो ।

     

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd