धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महिला विभाग दाङ को वार्षिक समारोह

२१ चैत्र २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय महिला विभागका अध्यक्ष डोमा राईज्यूको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । बैठकले आउँदो बैशाख १३ र १४ गते प्रदेश नं. ५ स्थित दाङ जिल्ला महिला विभागको वार्षिक समारोह गर्ने निर्णय गरेको छ भने आउँदो वैशाख १७ देखि १९ सम्म सुर्खेतमा हुने महासंघको राष्ट्रिय भेलामा विभागले सहभागी हुने निर्णय गर्दैसबै मण्डलीका दिदीबहिनीहरुलाई प्रार्थनाको लागि अनुरोध गर्नुभएको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd