धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महिला विभागको भेला भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न

भाद्र १३, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, केन्द्रिय महिला विभागको आयोजनामा भेला (शनिबार) भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको छ । उक्त भेलामा केन्द्रिय महिला विभागका पदअधिकारीहरु, राष्ट्रिय र अन्तराष्ट्रिय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

बैठकमा महिला विभागको भावी योजना तथा कार्यक्रमहरुको विषयमा प्रतिनिहरुसँग छलफल भएको थियो ।

उपाध्यक्ष तथा महिला विभाग प्रमूख डोमा राईले सञ्चालन तथा वचनको सेवकाई गर्नुका साथै सहभागिहरुलाई धन्यवाद दिएर प्रार्थनाद्वारा भेलाको समापन भएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd