धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महासंघ अध्यक्ष सीवी. गहतराजज्यू सम्मानित

माघ ४, २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सी.वी. गहतराजज्यूलाई युवा दर्शन द्धैमासिक पत्रिकाले सम्मान गरेको छ । पुस २१ गते शुक्रबार पुतलीसडकस्थित वेथशालोम चर्चमा भएको युवा दर्शन पत्रिकाको १० औ वार्षिक उत्सव समारोह–२०७४ मा प्रमुख अतिथिको भुमिका निर्वाह गरी कार्यक्रम सम्पन्न भएका हुँदा पत्रिकाका प्रकाशक दिनेश श्रेष्ठज्यूको बाहुलीबाट महासंघका पदाधिकारीज्यूको रोहवरमा सो सम्मान पत्र वितरण गरिएको हो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd