धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालज्यूलाई हार्दिक बधाई तथा शुभकामना

३ पुस २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको एक प्रतिनिधि मण्डलले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालज्यूलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न उहाँको निजि निवासमा पुगेको छ । सो भेटमा महासंघको तर्फबाट अध्यक्ष सी.वी. गहतराजज्यू, उपाध्यक्ष तथा अन्तराष्ट्रिय विभाग प्रमुख सुश्री अन्ना पेडनज्यू, महासचिव पा. पदमनाथ पराजुलीज्यू, सचिव तथा व्यवस्थापन प्रमुख पा. उद्धव चिमोरियाज्यू र सचिव तथा आर्थिक विभाग प्रमुख पा. हेम बहादुर थापाज्यू लगायतको उपस्थिती रहेको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd