धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

नेपाल राष्ट्रको लागि साप्ताहिक प्रार्थना भर्चुअल विधि “जुमएप” मार्फत सम्पन्न

२९ श्रावन २०७७ नेपाल राष्ट्रको लागि साप्ताहिक प्रार्थना भर्चुअल विधि “जुमएप” मार्फत महासंघका पदाधिकारी, अगुवा तथा विश्वासीहरुको सहभागीतामा नेपाल राष्ट्रको लागि प्रार्थना श्रावन महिनामा ४ वटा सम्पन्न भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय वक्ताहरुले धर्म शास्त्र बाईबलबाट उत्साहपूर्ण बचन बाँड्नुभएको थियो । विभिन्न प्रार्थनाका विषयहरुमा उपस्थित विभिन्न प्रतिनिधिहरुले अगुवाई गर्नुभएको थियो । हरेक हप्ताको प्रार्थना सेवामा देश तथा विदेशकमा रहनुभएको प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरु सबैलाई महासंघको तर्फबाट धन्यवादको सथै अगामी दिनहरुमा पनि सहयोग, प्रार्थनामा सहभागीताको अपेक्षा र अनुरोध गर्दछौ ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd