धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

नेपाल राष्ट्रको लागि प्रार्थना सम्पन्न

कार्तिक ६, २०७६ राष्ट्रिय ख्रीष्ट्रियन महासंघ, नेपालको राष्ट्रको लागि प्रार्थना मण्डलीको पाष्टर, अगुवा, महासंघको पदाधिकार साथै विश्वासीहरु उल्लेखनीय सहभागी रही सम्पन्न भएको छ । हङकङ काउन्सीलको कोषाध्यक्ष पा. हिम थापाले बाइबलको दोस्रो महान आज्ञा आफ्नो छिमेकीलाइ आफुलाइ झै प्रेम गर्नु भन्ने बचनद्धारा उत्साह दिनुभयो साथै प्रार्थनाको संचालन एल्डर दिनेश कन्दङवा र आराधनामा पा.करण सिलवाल सहायता गर्नुभयो सो विभिन्न विषयक प्रार्थनाको लागि पा. करण सिलवालले नै गर्नुभयो साथै सहभागी सम्पुर्णलाइ धन्यबाद, प्रार्थनाको समापन सदस्य सचिव पा. कर्णलाल पाण्डेले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd