धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय सचिवालय र विभागीय प्रमुखहरुको संयुक्त बैठक सम्पन्न

११ असार,२०७४ ललितपुुर । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको केन्द्रिय महासचिव पा. पदमनाथ पराजुलीको अध्यक्षतामा केन्द्रिय सचिवालय र विभागीय प्रमुखहरुको संयुक्त बैठक महासंघको कार्यालयमा सम्पन्न भएको छ । बैठकले विभिन्न महत्वपुर्ण विषयहरुमा छलफल तथा समिक्षा गर्नुका साथै विभिन्न निर्णयहरु गर्दै महासंघलाई अझ सशक्त बनाउँदै विभिन्न जिल्लाहरुमा संगठन विस्तार गरी तिव्र गतिमा अघि बढाउने सर्वसम्मतले निर्णय गरेको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd