धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय संगठन विभाग बैठक सम्पन्न

१३ असार,२०७४ ललितपुुर । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको केन्द्रिय संगठन विभाग प्रमुख पा. जे.वि. भित्राकाेटीकाे संयाेजकत्वमा केन्द्रिय संगठन विभाग बैठक महासंघको कार्यालयमा सम्पन्न भएकाे छ । बैठकले विभिन्न महत्वपुर्ण विषयहरुमा छलफल गरि प्रदेश तथा जिल्लाहरूमा संगठन विस्तार गरी तिव्र रूपमा अगाडि बढाउने र केन्द्रिय संगठन विभाग प्रमुख र सचिवले प्रदेश तथा जिल्लाहरूमा निरन्तर सम्पर्कमा रहने र महासंघमा भएका कामहरूकाे जानकारी दिने निर्णय गरेको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd