धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय विशेष समितिकाे बैठक सम्पन्न

३०, असार, ०७४ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालकाे अध्यक्ष सि.वि गहतराजकाे अध्यक्षतामा केन्द्रिय विशेष समितिकाे बैठक सम्पन्न भएकाे छ । 
बैठकले विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल र निर्णयहरू गरिएकाे छ । जसमा राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विधान परिच्छेद–४, धारा–१७ को २ बमोजिम आबद्ध सदस्य दिनेश श्रेष्ठलाई केन्द्रिय सदस्यमा सर्वसहमतिले  मनोनीत  गरिएकाे छ ।
 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd