धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय विशेष कार्यकारी समितिको बैठक सम्पन्न

६ जेठ, २०७५ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय विशेष कार्यकारी समितिको बैठक अध्यक्ष सी.वी. गहतराजज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले वर्तमान परिस्थितीको समिक्षा गर्दै अहिले देशमा भईरहेको घटनाहरुको विषयमा कसरी सरकारको ध्यानाकर्षण गराउने र यस्तो जटिल परिस्थ्तिीमा महासंघले देशव्यापी प्रार्थना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । सो बैठकको सुरुको प्रार्थना सहअध्यक्ष पा. तेजमान तामाङज्यूले गर्नुभई अन्तिम प्रार्थना सहअध्यक्ष रेभ. डा. फिलेमोन क्षेत्रीज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd