धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय यूवा विभागद्वारा भक्तपुर जिल्लामा ब्यानर टाङ्गने काम सम्पन्न

२ असोज २०७७, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय यूवा विभागले भक्तपुर जिल्लामा रहेका विभिन्न नगरपालिकाहरुमा महासंघको लोगो सहितको कोरोना भाइरस जनचेतना ब्यानर टाङ्गने काम सम्पन्न गरेको छ । उक्त कार्यको नेत्रित्व केन्द्रिय यूवा विभाग प्रमूख मुकेश मोक्तान गर्नुभएको थियो भने भक्तपुर यूवा विभागको समन्वयमा सदस्य तिलक जप्रेलले संयोजकको भुमिका निभाउनु भएको थियो ।

केन्द्रिय यूवा विभाग प्रमूखले विभागको योजना अनुसार काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाहरुमा ब्यानर टाङ्गने काम सफलतासाथ सम्पन्न गर्न सहायता गर्नुहुने सम्पूर्ण पदअधिकारी तथा सदस्यहरुमा धन्यबाद ज्ञापन गर्नुभएको छ ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd