धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय यूवा विभागद्वारा ललितपुर जिल्लामा ब्यानर टाङ्गने काम सम्पन्न

२१ भाद्र २०७७, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय यूवा विभागले ललितपुर जिल्लामा रहेका विभिन्न नगरपालिकाहरुमा महासंघको लोगो सहितको कोरोना भाइरस जनचेतना ब्यानर टाङ्गने काम सम्पन्न गरेको छ । उक्त कार्यको नेत्रित्व केन्द्रिय यूवा विभाग प्रमूख मुकेश मोक्तानले गर्नुभएको छ । ललितपुर यूवा विभागको समन्वयमा सदस्य तिलक जप्रेलले संयोजकको भुमिका निभाउनु भएको छ ।

विभागको योजना अनुसार भक्तपुर जिल्लामा पनि ब्यानर टाङ्गने कामको प्रकृया अघि बढिरहेको छ ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd