धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय महिला विभागको बैठक सम्पन्न

२० मंसिर २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय महिला विभागका अध्यक्ष डोमा राईज्यूको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । बैठकले आउँदै गरेको ख्रीष्टमस–२०७४ मा महिला विभागबाट गरिने ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रमको विषयमा वृहत छलफल गरेको हो । साथै बैठकले केन्द्रिय महिला विभाग, काठमाण्डौँ महिला विभाग र ललितपुर महिला विभागलाई सो कार्यक्रमको कामको जिम्मेवारी बाँडफाँड समेत गरेको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd