धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय महिला बिभागको बैठक सम्पन्न

४, साउन, ०७४ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको केन्द्रिय महिला बिभागको अध्यक्ष डोमा राईको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । बैठकमा महिला बिभागबाट आगामी दिनमा दिदिबहिनीहरुलाई सक्षम र सबल बनाउन अभिमुखिकरण तालिम सञ्चालन गरी सबैलाई जागरूक गराउने योजना बनाएको बैठकले जनाएको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd