धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

केन्द्रिय प्रशासन व्यवस्थापन विभागको बैठक सम्पन्न

१७ असार २०७८ (शुक्रबार) । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको केन्द्रिय प्रशासन व्यवस्थापन विभागको बैठक महासंघका महासचिव चित्र रेखा ओझाकोे अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले विभिन्न विभागहरुलाई सक्रिय बनाउन समन्वयकारी भुमिका निर्भाह गर्ने निणर्यको पारित गरेको छ । बैठकको संचालन महासचिव चित्र रेखा ओझाले गर्नुभएको थियो भने सुरुको प्रार्थना सचिव पा. रुबिन महर्जनले गर्नुभएको थियो । आराधनाको अगुवाई सचिव तथा आराधना विभाग प्रमुख अनिल राईले गर्नु भएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd