धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

काठमाण्डौ यूवा विभाग गठन सम्पन्न

३२ असार २०७९ काठमाण्डौ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय सचिव तथा केन्दीय यूवा विभाग प्रमुख अनिल राईको अध्यक्षता र केन्द्रीय सहमहासचिव तथा प्रवक्ता ए. ज्ञानेन्द्र राज सापकोटाको प्रमुख आतित्थ्यमा काठमाण्डौ युवा विभाग गठन सम्पन्न भएको छ ।काठमाण्डौ युवा विभागका नवयुक्त पदाधिकारीहरुको नामावली निम्न छन् ।

 

१. छेवाङ्ग शेर्पा (जोन)–प्रमुख, २. निरन नेपाली–उपप्रमुख, ३. बिजय कार्की–सचिव ४. आरती तामाङ–सहसचिव, ५. प्रकाश सुबेदी–कोषाध्यक्ष, ६. एलीशा राजथला–सहकोषाध्यक्ष ७. बिन्दु तामाङ्ग–सदस्य, ८. गंगा तामाङ–सदस्य, ९. रस्मी परियार–सदस्य, १०. सुजन शेर्पा–सदस्य, ११. रोशन चन्द–सदस्य, १२. बिबेक सुनार–सदस्य, १३. सालोम लामा–सदस्य, १४. तिमोथी मण्डल–सदस्य, १५. निशान राजवंशी–सदस्य, १६. एरोन भट्टराई–सदस्य, १७. ग्रेस भट्टराई–सदस्य, १८. निरजनी थापा–सदस्य, १९. सबिना मगर–सदस्य, २०. मनोज घर्ती मगर–सदस्य, २१. भिजन तामाङ्ग–सदस्य, २२. मन्ना तामाङ–सदस्य, २३. बिनोद कुमार गुरुङ्ग–सदस्य, २४. राज गुरुङ्ग–सदस्य, २५. प्रकाश राई–सदस्य, २६. जोएल लेप्चा–सदस्य, २७. सुरज जिरेल–सदस्य, २८. दिपेश तामाङ–सदस्य, २९पावल बिशंखे –सदस्य समिति चैन भएका छन् ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd