धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

उद्घाेषण तालिम सम्पन्न

२३, असार, ०७४ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल केन्द्रिय महिला बिभागकाे अायाेजनामा संचालित उद्घाेषण तालिम सम्पन्न भएकाे छ ।
असार १२ देखि २३ गते सम्म शालेम मण्डली, बुद्धनगरमा संचालित तालिममा ११ जना प्रशिक्षर्थी सहभागी भएकाे थियाे । एक समाराेहका बीच २३ गते नै उहाँहरूलार्इ प्रमाण पत्र वितरण गरिएकाे थियाे भने उद्घाेषण तालिम प्रशिक्षक उर्मिला डंगाेलले दिनुभएकाे थियाे । यसरी तालिम मार्फत अाफ्नाे व्यक्तित्वा विकासमा सहयाेग मिलेकाे सहभागीहरूले बताएका छन् ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd