धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

आर्थिक समितिको बैठक सम्पन्न

२०७४ साल कार्तिक १२ गते, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालका सचिव पा. हेम बहादुर थापाज्यूको संयोजकत्वमा आर्थिक समितिको बैठक महासंघको कार्यालयमा सम्पन्न भएको छ । बैठकले आगामी ख्रीष्टमसलाई व्यवस्थित गर्न सबै ख्रीष्टियन मण्डली तथा संघसंस्थालाई अनुरोध गर्ने निर्णय गरेको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd