धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

अन्तराष्ट्रिय विभागको बैठक सम्पन्न

१३ पुस २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल अर्न्तगत अन्तराष्ट्रिय विभागका प्रमुख तथा उपाध्यक्ष सुश्री अन्ना पेडनज्यूको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । बैठकमा नयाँ वर्ष २०१८ को अवसर पारेरअन्तराष्ट्रिय विभागद्धारा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने साथै यो कार्यक्रम आमन्त्रित व्यक्तिहरूलाई महासंघको बारेमा जानकारी गराउने उदेश्यका साथ गर्न लागिएको हो l महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूको विशेष उपस्थितिमा बसेको सो बैठकमा अन्य महत्वपूर्ण विषयहरूमाथि पनि छलफल गरि निर्णय गरेको छ l

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd