Righteousness exalts a nation - Proverbs 14:34

Regd. No. : 489/068/069

Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Aenean commodo ligula eget dolor. Aenean massa. Cum sociis natoque penatibus et magnis dis parturient montes, nascetur ridiculus mus. Donec quam felis, ultricies nec, pellentesque eu, pretium quis, sem. Nulla consequat massa quis enim.

थप पढ्नुहोस्

CB Gahatraj, President

हाम्रो बारेमा

मिसन

बाइबलिय मूल्य मान्यतामा रहेर उद्देश्य मिल्ने सम्बन्धित पक्षहरुसँग समन्वय र सहकार्य गर्दै राज्यलाई आवश्यक दवाव श्रृजना गर्दै…

थप

दूरदृष्टि

फरक फरक दर्शन फरक फरक ठाउँ हामी सबै मिलि अस्तित्व, पहिचान र अधिकार स्थापित गराउँ ।

थप

लक्ष्य

बाइबलिय मूल्य मान्यता अनुसार सम्पूर्ण ख्रीष्टियन समुदायलाई एकताको सूत्रमा समेट्दै राज्यद्वारा भएका सबै खालका….

थप

२०६४ सालमा गठित “नयाँ संविधानमा ख्रीष्टियन सुझाव समिति”को जगमा स्थापित राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल विधिवत रुपमा नेपाल सरकारमा दर्ता भई देशभरका मण्डली (चर्च) तथा ख्रीष्टियन संघ÷संस्थाहरुको अस्तित्व, पहिचान, अधिकार र राष्ट्रिय सरोकारका विषयमा कार्यरत छाता संगठन हो ।

ख्रीष्टियन समुदायको हक, अधिकार र मानवअधिकारको विश्वव्यापि मान्यता अनुसार समुदायको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको सुनिश्चितताका लागि निरन्तर क्रियाशील रहेको छ । धर्मनिरपेक्षतालाई विश्वव्यापि मान्यता अनुरुप व्यवहारिक कार्यान्वयन गराउँदै देशभरका मण्डली (चर्च)हरुलाई स्वतन्त्र र सक्षम गराउँदै राज्यद्वारा समुदायको लागि समाधिस्थलको व्यवस्था लगायतका आवश्यक कार्यहरु गरिरहेको छ ।

समुदायको धार्मिक, साँस्कृतिक अधिकारको सुनिश्चितता लगायत राष्ट्रिय सरोकारका विषयहरुलाई संविधान, ऐन, कानूनहरुको व्यवस्था गराउँदै
आवश्यक भूमिका निर्वाह गरिरहेको छ ।

महासंघको केन्द्रीय, प्रादेशिक, जिल्ला, क्षेत्रिय र स्थानीय तहमा समितिहरुका साथै सल्लाहकार तथा अन्र्तराष्ट्रिय समितिहरु रहेको छ ।

हाम्रो प्रभाव

दृष्टिकोण

Having studied and analyzed the country context and pertinent problems, below objectives set as a prioritized

सबै हेर्नुहोस्

परियोजनाहरु

Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Aenean commodo ligula eget dolor. Aenean massa Lorem

सबै हेर्नुहोस्

कथाहरु

Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Aenean commodo ligula eget dolor. Aenean massa Lorem

सबै हेर्नुहोस्

योजनाहरु

१. प्रत्येक वर्ष कार्तिक २९ गते संस्थाको वार्षिक उत्सव मनाउने ।
२. प्रत्येक पौष १० गते ९म्भअ। द्दछ० मा राष्ट्रव्यापी ख्रीष्टमस महोत्सव मनाउने ।

सबै हेर्नुहोस्

News & Events

बैशाख

यस वर्षको इष्टर सण्डे (पुनरुत्थान दिन) पर्वका अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा, नेपाल सरकारका मन्त्री, सरकारी प्रतिनिधि तथा मानवअधिकारकर्मी लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा, यगेम्बर पार्टी भेन्यू, रामशाहपथमा २०७४ बैशाख ३ गते, दिउँसो २ बजे आयोजना गरेको इष्टर विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नको लागि आज बसेको केन्द्रिय कार्य समितिको बैठकले सो कार्यक्रममा व्यापक सहभागि भईदिनुहुन सम्पूर्ण मण्डली (चर्च)/ख्रीष्टियन संघसंस्थाहरुका दाजुभाई दिदीबहिनीहरुलाई आव्हान गर्दै आवश्यक निर्णय लिएको छ ।

बैशाख ३, २०७४ / 2:00 pm

ललितपुर

Read More
अब हामी
प्रार्थना गरौं

देशका उच्च व्यक्तित्वहरुका निम्ति

Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Aenean commodo ligula eget dolor. Aenean massa. Cum sociis natoque penatibus penatibus Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Aenean commodo ligula eget dolor. Aenean massa. Cum sociis natoque penatibus penatibus.

साक्षीहरु

© 2017 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd