धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

योजना तर्जुमा तथा स्रोत साधन विभागकाे वैठक सम्पन्न

२९ जेठ २०७४, ललितपुर । आज राष्ट्रिय ख्रीष्टिय महासंघ, नेपालको योजना तर्जुमा तथा स्रोत साधन विभागका प्रमुख जोना योञ्जनको अध्यक्षतामा महासंघको भावी कार्ययोजना सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महासंघका केन्द्रिय महासचिव पदमनाथ पराजुली, उपाध्यक्ष अधिवक्ता भविन्द्र राई, सचिव किरण दास लगाएतको विशेष उपस्थितिमा पा. प्रेम सुव्वा (विशेषज्ञ) ले योजना तर्जुमा सम्बन्धि प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि गहन छलफल गरिएको हो ।

© 2025 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd