५ असार २०७९ (आईतबार) राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको योजना तथा विकास विभागको बैठक महासंघका सचिव तथा योजना तथा विकास विभाग प्रमुख निना तामाङको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा महासंघका विभिन्न विभागका प्रमुख लगाएत पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
विभागिय प्रमुखहरुसँग परामर्शको साथै छलफल गरेर आगामि दिनमा बस्ने बैठकमा आ-आफ्नो विभागको वार्षिक कार्ययोजना पेश गर्ने निणर्यको साथ बैठक समापन भयो ।