धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

प्रवासी तथा गैह्र आवासिय विभागको सचिवलाई धन्यबादको प्रार्थना

२८ बैशाख २०७९ (बुधबार) राष्ट्रिय ख्रीष्टियन महासंघले एक विशेष कार्यक्रम गरि प्रवासी तथा गैह्र आवासिय विभागका सचिव तथा एसिया महादेश प्रमुख रेभ. पा. राजु बराइलीलाई महासंघ प्रति गरेको अतुलनिय योगदानको उच्च कदर गर्दै धन्यबाद सहित प्रार्थना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा महासंघका कार्यबहाक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्री लगाएतका विशेष केन्द्रीय पदाधिकारीहरु उपस्थिती रहेको थियो ।

 

© 2025 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd