केन्द्रिय सचिवालय र विभागीय प्रमुखहरुको संयुक्त बैठक सम्पन्न
११ असार,२०७४ ललितपुुर । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको केन्द्रिय महासचिव पा. पदमनाथ पराजुलीको अध्यक्षतामा केन्द्रिय सचिवालय र विभागीय प्रमुखहरुको संयुक्त बैठक महासंघको कार्यालयमा सम्पन्न भएको छ ।
बैठकले विभिन्न महत्वपुर्ण विषयहरुमा छलफल तथा समिक्षा गर्नुका साथै विभिन्न निर्णयहरु गर्दै महासंघलाई अझ सशक्त बनाउँदै विभिन्न जिल्लाहरुमा संगठन विस्तार गरी तिव्र गतिमा अघि बढाउने सर्वसम्मतले निर्णय गरेको छ ।