३०, असार, ०७४ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालकाे अध्यक्ष सि.वि गहतराजकाे अध्यक्षतामा केन्द्रिय विशेष समितिकाे बैठक सम्पन्न भएकाे छ ।
बैठकले विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल र निर्णयहरू गरिएकाे छ । जसमा राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विधान परिच्छेद–४, धारा–१७ को २ बमोजिम आबद्ध सदस्य दिनेश श्रेष्ठलाई केन्द्रिय सदस्यमा सर्वसहमतिले मनोनीत गरिएकाे छ ।