फरक दर्शन, फरक ठाउँ र फरक कार्यशैली भएका सम्पूर्ण नेपाली ख्रीष्टियन दाजुभाई तथा दिदीबहिनीहरुलाई एकताको सुत्रमा बाँधि समुदायको अस्तित्व, पहिचान र अधिकार स्थापित गराउँदै अगाडि बढ्नु हाम्रो चुनौती ।

आवश्कता, अनुकुलता र परिस्थिति अनुसार सम्पूर्ण कार्यहरु सु–समाचारको सत्यता र अनुग्रहमा मात्र गर्दछौं । हामी राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको विधानको भावना प्रतिकूल नहुने गरी अघि बढ्नेछौं । तर, परमेश्वरको सेवा र संगतिलाई कुनै बाधा पु¥याइने छैन ।