२०७४ साल कार्तिक १२ गते, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालका सचिव पा. हेम बहादुर थापाज्यूको संयोजकत्वमा आर्थिक समितिको बैठक महासंघको कार्यालयमा सम्पन्न भएको छ । बैठकले आगामी ख्रीष्टमसलाई व्यवस्थित गर्न सबै ख्रीष्टियन मण्डली तथा संघसंस्थालाई अनुरोध गर्ने निर्णय गरेको छ ।