धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महिला विभागबाट आयोजित ख्रीष्टिमस शुभकामना आदनप्रदान कार्यक्रमको समिक्षा

१९ पुस २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल केन्द्रिय महिला विभागको मासिक बैठकका अध्यक्ष डोमा राईज्यूको अध्यक्षता सम्पन्न भएको छ । बैठकले गत पुस ५ गते प्रभु येशू ख्रीष्टको शुभजन्मोत्सव ख्रीष्टमसको अवसरमा आयोजित ख्रीष्टिमस शुभकामना आदनप्रदान कार्यक्रमको समिक्षा गरेको हो । सो कार्यक्रमको आर्थिक प्रतिवेदन पढेर कोषाध्यक्ष तारा केसी.ज्यूले सुनाउनुभएको थियो भने काठमाण्डौँ जिल्लाबाट प्रतिनिधिकोरुपमा महिला विभागका केन्द्रिय सदस्य सुस्ना विमलीज्यूलाई सदस्यमा मनोनित गरिएको छ । साथै विभागले महासंघको आगामी कार्यक्रमहरुलाई केन्द्रिय समितिको बैठकमा छलफल गरी कामहरु अगाडी बढाउने निर्णय समेत गरेको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd